नेपाली कांग्रेसको नयाँ विद्यान पारित भएसंगै समिती गठन प्रक्रियण अगाडि बढाईएको छ । यसका लागि कांग्रेस शिर्ष नेताबीच छलफल भएको छ । सोमबार साँझ सभापति देउवा निवास बुढा निलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो संगै सभापति देउवाले समिति गठन गर्ने गृहकार्य शुरु गरेका छन् । सभापति देउवाले बैठक बोलाएर अनुशासन समिति, निर्वाचन…