Logo

कम्युिनिष्टले देशमा धर्म परिवर्तन आतंक मच्चाउने खााजेका छन्, यसलाई कांग्रेसले तत्काल रोक्नुपर्छ : गगन थापा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले ननेपालमा कम्युनिष्टहरुले धर्म परिवर्तनको नाममा आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् । नेता थापाले धार्मिक स्वतन्त्रता भएका सबै देशहरुमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा मानिन्छ । तर, हाम्रो देशमा भने सरकार तथा कम्युनिष्ट पार्टिका शिर्ष स्थानकै नेताहरुले धर्म परिवर्तनको नाममा आतंक मच्चाईरहेको…