नेपाली काँग्रेसका नेता एबं प्रतिनिधी सभा सदस्य गगन थापाले मेलम्ची खानेपानी आयोजनाको बारेमा सरकारलाई प्रश्न गरेका छन् । सांसद थापाले आजसम्म मेलम्ची आयोजना नबन्नुमा कसको दोष हो भन्दै प्रश्न गरेका थिए । उनले मन्त्री बिना मगरसंग जवाफ माग गर्दै भने्, मन्त्री र सचिवले एक अर्कालाई आरोप प्रत्यारोप गरिएको छ । सचिवले मन्त्रीलाई दोष दिन्छ, र…