Logo

नेतृत्वले मेरो योग्यता अनुसारको भूमिका दिएन : विरोध खतिवडा

सत्तारुढ दल नेकपाका नेता तथा प्रतिनिधीसभा सदस्य विरोध खतिवडाले पार्टीले आफूलाई उचित स्थान नदिएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खतिवडाले पार्टीलाई आफूले दिएको योगदान अनुसार जिम्मेवारी नपाएको गुनासो गरेका हुन् । चारपटक चुनाव जित्दा पनि खतिवडा मन्त्री बन्न सकेका छैनन् । उनले जनप्रतिनिधी बनाउन…