नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारको नेतृत्वकर्ताहरु आफुपनि गर्न नसक्ने र अरुलाई गर्न नदिने बताएका छन् । विहिबार लमजुङमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरूको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको बताएका छन्। डा.…