प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र फुट ल्याउने कोशिस थाम्न नसकिने गरी आइपरेको बताएका छन्। तत्कालिन माओबादीको सशस्त्र विद्रोह थालनीको जनयुद्ध दिवसकै दिन पारेर बुधबार काठमाडौंमा आयोजित प्रधानमन्त्री रोजगार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले, पार्टी हुँडल्ने कोशिस थामिनसक्नु भएको बताएका हुन्। तर उनले पार्टीभित्र समस्या ल्याउने कसैको काम पनि सफल नहुने दाबी गरे। उनले भने, “सरकार…