Logo

सांसदको प्रश्न : सिडियोलाई छोटे राजा र मुख्यमन्त्रीलाई दास बनाउन खोजेको हो ?

प्रतिनिधीसभाका सांसदहरुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयकको चर्काे विरोध गरेका छन् । सत्ता र प्रतिपक्षका सांसदहरुले संघियता विरोधी विधेयक संसदमा आएको भन्दै आक्रोस पोखेका छन् । नेकपा सांसद जनार्दन शर्मा, रेखा शर्मा, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र प्रतिपक्ष दलका सांसद अमरेशकुमार सिंहले संघियता विरोधी ऐन संसदमा आएको भन्दै आपत्ति…