नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मनपरि गरिरहेको बताएका छन् । उनले अहिलेको सरकारले मनपरि गरेर आफ्नो गति सुस्त बनाएको बताएका हुन् । नेपािल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पक्रकार सम्मेदलनमा बोल्दै ओली सरकार मनपरी सुस्त गरितले देश चल्दैन । यसैले तपाईको दुई तिथहाईको बाईडबडिको गेयर बदलल्नुस् । सम्मेलनमा उनले भने, “दुई तिहाइका…