Logo

प्रदेश-१ को नाम सगरमाथा वा कोशी राखिए सांसदलाई सदनबाट थुतेर बन्चरोले टाउको फोर्छौ : लिङ्देन

संघीय लोकतान्त्रिक लोकतान्त्रिक राष्ट्रिय मंच संघीय लिम्बुवान मंचका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को नामकरण पहिचान विरोधी सगरमाथा वा कोशी राखिए देशमा ठूलो शसस्त्र जनयुद्द हुने चेतावनी दिएका छन् । बिराटनगरमा प्रदेश १ को प्रदेश कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन भने ‘एक नम्वर प्रदेशको नामकरण राई र लिम्बुको घाँटी काट्ने गरि…