Logo

०८४ मा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन् । शुक्रबार सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । ओलीले २०८४ सालको निर्वाचनमा एमालेले सरकारमै रहेर निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण चुनाव सुनिश्चित गर्ने स्पष्ट संकेत…