Logo

रास्वपाले गठन गर्‍यो सहकार्य–संवाद कार्यदल, तेस्रो स्थापना दिवसमा ‘लुटतन्त्र’विरुद्ध नारा उठाउने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकार्य–संवाद कार्यदल गठन गर्ने भएको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र त्यसका लागि ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । यो कार्यदलमा कोको छन् र…