Logo

अखिलको किल्ला भत्काउन तरुण दल केन्द्रीय सदस्यहरु सक्रिय

काठमाडाैं । नेपाल कमर्स क्याम्पस मिनभवनमा नेपाल विद्यार्थी संघको स्ववियु उम्मेदवार जिताउन नेपाल तरुण दल केन्द्रीय सदस्यहरु सक्रिय रहेका छन् । क्याम्पसमा नेपाल विद्यार्थी संघको स्ववियु सभापतिको उम्मेदवार सुर्खेतका रविन ओलि र सचिवको उम्मेदवार उदयपुरका ज्ञानु दाहालसहित प्यानल मैदानमा छन् । उपत्यकामा व्यवस्थापन संकायको नेपाल कमर्स क्याम्पसमा स्ववियु विगत लामो समयदेखि अखिलको कव्जा रहेको छ…