Logo

सातामा दुई दिन पार्टी कार्यालय पुग्न कांग्रेसका मन्त्रीहरूलाई निर्देशन

काठमाडाैं । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपा पुग्न भनेको छ । सभापति शेरबहादुर देउवा निवासमा संसदीय दलको कार्यसमितिसँग मन्त्रीहरूको छलफलपछि पार्टीले उक्त निर्देशन दिएको हो । कांग्रेसले मन्त्रीहरूलाई सातामा पाँच दिन मन्त्रालयमा बस्न र कम्तिमा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पुग्न…