Logo

कर्मचारी संगठन खारेजीपछि राजनीतिक दलका ‘कर्मचारी संयन्त्र’ निष्क्रिय

काठमाडौं । राजनीतिक दलनिकट कर्मचारी संघ–संगठन खारेज भएपछि लामो समयदेखि निजामती प्रशासन तथा सार्वजनिक संस्थानभित्र प्रभाव राख्दै आएका कर्मचारी नेताहरूको सक्रियता एकाएक घटेको छ । संगठनका कार्यालय बन्द भएका छन् भने दलनिकट कर्मचारी संयन्त्रसमेत छिन्नभिन्न भएको छ । सरकारले राजनीतिक दलसँग आबद्ध कर्मचारी संगठनमाथि अंकुश लगाएपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा मधेसी…