Logo

दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालयमै कर्मचारीको धर्ना

काठमाडौ । दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु भएको छ । धर्नाकारीको माग संघीय निजामती ऐन जारी गर्नुपर्ने रहेको छ । यी मागहरु पूरा नहुन्जेलसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि ५ घन्टा धर्नामा बस्ने आयोजक पशुपति पोखरेलले बताए । उनी धर्नामा छन् । उनी स्वतन्त्र…