झापा । झापाको अर्जुनधारामा जारी नगरस्तरिय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ को उपाधि अर्जुनधारा-८ स्थित शनिश्चरे माध्यमिक विद्यालयले हात पारेको छ । सामुदायिक र संस्थागत गरि जम्मा २८ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा २० वटा स्वर्ण, ८ वटा रजत र १३ वटा कास्यसहित जम्मा ४१ वटा पदकसहित शनिश्चरे माविले उपाधि जितेको हो । त्यसैगरी,…