Logo

एनएसएलमा आज काठमाडौं र ललितपुर एलिमिनेटरबीच प्रतिस्पर्धा

काठमाडौं- नेपाल सुपर लिग-२०२३ मा आज भ्याली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ। साविक विजेता काठमाडौं र ललितपुर सिटी एफसी यस सिजन एलिमिनेटरमा आज भिड्न लागेका हुन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ। आजको भिडन्त दोस्रो क्वालिफायरमा पुग्नका लागि हुनलागेको हो। लिग चरणमा काठमाडौं तेस्रो र ललितपुर चौथो हुँदै शीर्ष चारमा पुगेका थिए। तेस्रो…