Logo

सिटिजन्स लाइफले भारतीय ब्याट्सम्यानको विकेट लिनेलाई पाँच लाख बराबरकाे जीवन बीमा गरिदिने

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरन्स कम्पनीले एसिया कप क्रिकेटमा भारतविरूद्ध आजको खेलमा छक्का प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ बराबरकाे जीवन बीमा गरिदिने घोषणा गरेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत जानकारी सेयर गर्दै खेलाडीले भारतविरुद्ध छक्का प्रहार गरेमा १ लाख रुपैयाँ बराबरकाे जीवन बीमा  गरिदिने घोषणा गरेको हो । यस्तै, भारतका…