Logo

आईपीएलमा आज पन्जाब र गुजरात भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज बिहिबार एक खेल हुँदैछ । आजको खेलमा पन्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा पन्जाबको घरेलु मैदान बिन्द्रा स्टेडियम मोहालीमा हुँदैछ । पन्जाब र गुजरात दुवैले आ–आफ्नो चौथो खेल खेल्दैछन् । दुवै टोलीले तीन खेलमा समान दुई खेलमा…