Logo

आईपीएल : कोलकाताको तेस्रो जित, बैंङ्लोर लगातार पाँचाैं हार

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ। गएराति भएको रोमाञ्चक खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंङ्लोरलाई ५ विकटले हराउँदै तेस्रो जित हात पारेको हो। बैंङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको बैंङ्लोरले दिएको २ सय ६ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा मात्र ५…