लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद के.सी. नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट बहुमत सांसदको हस्ताक्षर सहित निर्विरोध उम्मेद्वार रहेका के.सी.लाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेकपा एमालेको नेतृत्वमा प्रदेशमा सरकार बनेको बेला के.सी. आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीमा थिए । गत बैशाखमै विपक्ष…