भोजपुर । भोजपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कैलाशकुमार आले निर्वाचित भएका छन् । उनी दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित आलेले ५ हजार ६१५ मत ल्याउँदा नेकपा एमालेका भरतकुमार तामाङले ५ हजार १०० मत प्राप्त गरे । उपमेयरमा भने एमालेकी निर्मला शेर्पा विजयी भएकी छन् । उनले रुख चिन्हबाट चुनाव लडेकी…