Logo

काठमाडौं महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ८८६ पुग्यो

 काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ । काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन्, भने एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार…