Logo

नवदुर्गा गाउँपालिकामा प्रभु बैंकको नयाँ शाखाकार्यालये विस्तार

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा आप्नाे शाखाकार्यालय सञ्चालनमाल्याई बैंकको शाखा सञ्जालविस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्गपहुँच पुर्याउने क्रममा प्रभु बैंक लि.ले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ माआजदेखि बैंकको नवदुर्गा शाखाकार्यालय सञ्चालनमाआएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक समारोहकाविच बैंकको नवदुर्गा शाखाकार्यालय उद्घाटन भएको हो । शाखाकार्यालय उद्घाटन कार्यक्रममाडडेलधुरा जिल्लास्थितविभिन्नसरकारी कार्यालयकाप्रतिनिधिहरु, विभिन्न…