कठामाडौँबाट यात्रु बोकेर उदयपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । काठमाडौँमा रहेका अलपत्र यात्रु बोकर उदयपुर जाँदै गरेको नम्बर नखुलेको बस बर्दिबास–३ पाटो भन्ने स्थानमा दुर्घटना हुँदा बसका सह–चालकको च्याप्पिएर ज्यान गएको महोत्तरी प्रहरीले जानकारी दिएको छ । महोत्तरी प्रहरीका अनुसार, बस दुर्घटना भएको हो, बसमा कति यात्रु थिए भन्नेबारे जानकारी लिँदै छौँ, सहचालकको…