Logo

मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने ! यस्ता छन् कारण

नेकपा (एमाले)का तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको समूहमा लामो समय रहेको भएता पनि नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) गठ हुने बेलामा ओलीको समूहमा लागेर वाग्मती प्रदेशको मुख्यमनत्री बनेकी अष्टलक्ष्मी शाक्यले नेकपा नेपालकै सहयोगमा आफुले विश्वासको मत पाउने बताएकी छिन् । महोत्तरीको बर्दिबासमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको…