धादिङको गल्छि गाउापालिकाले चितवन रामपुरमा निर्माणधिन रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न सहयोग गर्ने भएको छ । गल्छि गाउँपालिकाले सहयोग स्वरुप एक सय ट्रिपर वालुवा सहयोग दिने निर्णय गरेको हो । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी धादिङ् जिल्ला स्थित गल्छि गाउँपालिकाले २० लाख बराबरको १०० ट्रिपर वालुवा…