प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएको बताएका छन् । उनले मंगलबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । महामन्त्री डा. कोईरालाले सङ्घीयता संरक्षण गर्नु सबैको साझा दायित्व भएको टिप्पणी गरेका छन् । उनले भने, “गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो,…