तीन नम्बर प्रदेश सरकारको एक बर्ष पुगि सक्दा समेत प्रदेश सरकारले अपेक्षा अनुसारको बिकाश हुन सकेको छैन । बिकाश निर्माणको सबालमा विभिन्न योजनाहरू अगाडि बढाउने नीति तथा कार्यक्रममा समाबेश गरेको भएपनि धेरै योजनाहरू अगाडी बढ्न नसक्को जनताले गुनासो गरेका छन । तीन नम्बर प्रदेश सरकारले कुलेखानीसम्मको सुरुङ मार्ग निर्माण, हेटौंडा अस्पताललाई स्तरवृद्धि गर्ने काम, दाईजोरहित…