Logo

पूर्वसांसद भण्डारी १० औं दिनको पुण्यतिथिमा धुर्कोटमा शोकसभा सम्पन्न

नेपाली काँग्रेस गुल्मीका पूर्वसभापति एवम् पूर्वसांसद रूद्रमणी शर्मा भण्डारीको स्वर्गारोहण भएकोको १० औं दिनको पुण्यतिथिमा नेपाली काँग्रेस क्षेत्र नम्बर २ को आयोजनामा उहाँको निवास धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तुमा शोकसभा सम्पन्न गरेको छ । क्षेत्रीय सभापति भगतसिंह खड्काको सभापतित्वमा आयोजना गरिएको उक्त सभामा प्रमुख अतिथि नेपाली कांग्रेस गुल्मीका उपसभापति विष्णुप्रसाद बलाल रहनुभएको थियो ।…