स्थानिय स्त्तरका कला संस्कृति खेलकुदको संरक्षण तथा पर्वदन गर्ने उद्देश्यका साथ स्थापित लालिगुरास युवा क्लब परिबर्तन गाउपालिका ३ इरिबाङ रोल्पाले यस बर्ष पनि आफ्नो २१ औ बार्षिक उत्सबको अवसर पारी सास्कृतिक कार्यक्रम सहित खेल्कुद आयोजना गर्ने भएको छ । २०७६ साल बैशाख ५ गत्ते देखि १० गत्ते सम्म सास्कृतिक कार्यक्रम सहित खेलकुद को आयोजना गरिएकको…