कैलालीको बर्दगोरीया गाउँपालिकाका विभिन्न चारजनाको ४३ विगाह १७ कठ्ठा जमिन र घर विप्लव नेतृत्वको नेकपाले कब्जामा लिएको छ । तत्कालिन द्वन्द्वका क्रममा माओवादीले कब्जामा लिएका स्थानीयका जग्गा अहिले पुनः विप्लव नेतृत्वको नेकपाले कब्जामा लिन थालेको छ । ती जग्गामा पार्टीले ब्यानर टाँसेर कब्जा गरेको जनाइएको छ । बर्दगोरिया जनपरिषद प्रमुख अनुकुलको नेतृत्वमा ती जमिन कब्जा…