पछिल्लो समय जीबि चिरनको उपनामले चर्चित चिरञ्जीवि सापकोटाको अभिनयमा सार्वजनिक भएका हरेक भिडियोहरु चर्चामा आउने गरेका छन् । भिडियोमा पाएको भूमिकामा सशक्त अभिनय गर्नसक्ने उनको क्षमताको कारण पनि उनका भिडियोहरुले राम्रो दर्शक पाउने गरेका छन् । जीबि चिरनले अभिनय गरेको पछिल्लो एउटा भिडियो पनि अहिले चर्चामा छ । उनले अभिनय गरेको धुरुरु बोलको गीतको भिडियो…