प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बहसमा पुनः ‘एमसीसी’ को विषय उठाउन थालेपछि नेपालको राष्ट्रिय राजनीति ध्रवीकरणमा जाने देखिएको छ । ‘एमसीसी’ को पक्ष र विपक्षमा रहेका दलहरुबीच कित्ताकाटको अवस्था आउन थालेको हो । वरिष्ठ अधिवक्ता एवम विश्लेषक बोर्णबहादुर कार्की भन्छन्, ‘प्रधानमन्त्री ओली अमेरिकाको इशारामा चलिरहेका छन् । उनी सम्पूर्ण रुपमा अमेरिकाको नियन्त्रणमा छन् । उनले…