Logo

भारत, चीन र अमेरिकाको चेपुवामा नेपाल (भिडियो सहित) 

 ‘एमसीसी’ पास भएपनि फेल भएपनि नेपाललाई थेग्न मुश्किल छ ।  नेपालले एकसाथ ‘एमसीसी’ र ‘बिआरआई’ अघि बढाउन खोज्नु हुन्न ।  भारत ‘बिआरआई’ को बिपक्षमा छ भने ‘एमसीसी’ मा तटस्थ ।  भारत र चीनको नेपाल चासो उनीहरुको आफनो सुरक्षा स्वार्थ मात्र हो ।  विदेश मामिला जानकारी हरि चन्द ‘अग्निपुञ्ज’ का अनुसार माथि उल्लेखित प्रमुख यीनै स्वार्थका कारण नेपाल शक्ति…