Logo

बालुवाटारमा ओलीको बोली : मेरो चियापानमा नआउने ? कसको चियापानमा जानहुन्छ ? (भिडियोसहित)

ओलीले भने  –सभामुख सेटिङमा चले–राष्ट्रिय कार्यकर्ता भेलामा नजान कार्यकर्तालाई निर्देशन गए कारबाही–माधव नेपाल पक्ष कसको चियापानमा जानहुन्छ थाहा छ तर भन्दिन –पार्टीमा अराजकता मौलायो, अब सहन सकिन्न  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यका लागि आयोजना गरेको चियापानमा केही महत्वपूर्ण र गम्भीर कुरा गरेका छन । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद…