जन्मदेव जैसी नेपाल पत्रकार महासंघका जुझारु नेता हुन् । आफनो तीन बर्षे कार्यकालमा श्रमजीवि पत्रकार पक्षमा काम गरेर उनले आफनो क्षमता प्रमाणित गरिसकेका छन् । उनै जैसी अहिले खुल्ला प्रतिस्पर्धामा सचिव पदको उम्मेदवार बनेका छन् । आफनो जितप्रति ढुक्क रहेका जैसी पत्रकारहरुको चुनावमा दलीय प्रभावबाट गठवन्धन बन्नु दुःखद भएको बताउँछन् । बिपुल पोखरेल र निर्मला…