नेपालमा थप तीन जना काेराेना संक्रमितकाे ज्यान गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित पत्रकार सम्मेलनमा बाेल्दै थप तीन जनाकाे काेराेनाकाे कारण ज्यान गएकाे पुष्टि गरेका हुन ।
काेराेना कारण ज्यान गुमाउनेमा पर्सामा ६५ पुरुष भारतीय नागरिक, धनुषा जिल्ला ३६ वर्षीय पुरुष र बारा जिल्लाका ६० वर्षीय पुरुष रहेका छन । याे सँगै नेपालमा हाल सम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४८ पुगेको छ ।




















प्रतिक्रिया