Logo

खेलकुद

नेपाल र मरिससबीचको खेल जारी, पहिलो हाफमा बराबरी



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले अफ्रिकी राष्ट्र मरिसससँग पहिलो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र मरिससले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफममा दुबै टोलीले पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।

नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार दशरथ रंगशालामा नै खेल्नेछ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार १७:५२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।