Logo

अर्थ

३९.४० अंकले घट्यो नेप्से, कारोवार रकम बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकका गिरावट आएको छ । आज नेप्से ३९.४० अंकले घटेर दुई हजार ६ सय ९३ दशमलब १० विन्दुमा झरेको हो । आज ४ अर्ब ८ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १८:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।