Logo

आजको तस्बिर

प्रतिनिधि सभा बैठक स्थगित भए पनि बिरोध कायमै ( फोटोफिचर)



प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले जानकारी दिए तापनि एमसीसीको बिरोधको लागि जनमानस सडकमा नै छ ।

प्रत्येक बैठकमा आम मानिस एमसीसी बिरोधको लागि सडकमा आउने गरेका छन् ।

जनता सडकमा
देशको झण्डा बोक्दै
प्रहरी पनि साथमा

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १३:०१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।