युक्रेनमा रुसको आक्रमणपछि दुवै देशका सैनिकहरू लडाइँमा छन् । यसैबीच राजधानी किएभको बाहिरी क्षेत्रमा युक्रेनको क्षेत्रीय रक्षा बलका एक जोडीले विवाह गरेका छन् ।
वलेरी र लिसयाले एक छोटो कार्यक्रम राखेर विवाह गरेका हुन् । यो विवाह समारोहमा युक्रेनी सैनिक तथा किएभका मेयर सहभागी थिए ।
किएभ नजिकैको चेकपोस्टमा सैन्य शैलीमा विवाह भएको हो ।





















प्रतिक्रिया