Logo

समाचार

जनता समाजवादी पार्टीका नेता, कार्यकर्ता एमालेमा प्रवेश



जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता कार्यकर्तालाई आज पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा स्वागत गरेका छन् ।

गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भातृसंगठनका तीनजना अध्यक्षसहितले नेकपा एमालेमा प्रवेश भएका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०८:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।