Logo

प्रमुख समाचार

संखुवासभामा बस दुर्घटना



संखुवासभाको म्यादीमा यात्रुवाहक बस दुर्घटना भएको छ । पाँच सय मिटर तल खसेको प्रहरीको भनाइ रहेको छ । यात्रुवाहक बसभित्र कति यात्रु सवार थिए र उनीहरुको अवस्था के छ भन्ने विवरण भने आइनसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ०९:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।