Logo

अर्थ

पाँच करोडको कारोबार गर्दै सकियो व्यापार मेला



भक्तपुर । पाँच करोड रुपयाँ बराबरको कारोबार गर्दै भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । 

मेलामामा करिब ४ लाख आगन्तुकले भ्रमण गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ । मेलाका संयोजक दीपक थापाका अनुसार मेलामा दैनिक जीवनमा प्रयोगमा हुने उपभोग्य सामाग्री, खाद्यान्न, लुगाकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीका स्टल रहेका थिए । 

औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा सहभागीता जनाएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १७:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।