Logo

आजको तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न धरान (फोटो फिचर)



धरान । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी प्रचारप्रसामा व्यस्त छन् ।

यसै क्रममा शनिबार प्रदेश १ स्थित सुनसरी र मोरंगका ४ स्थानमा वृहत आमसभालाई सम्बोधन गर्न पुगेका छन् ।

सुनसरीको धरानमा ओलीको स्वागतका लागि उर्लिएको जनसागरले एमालेको बुहमत आउने संकते गरेको नेताहरुले बताउँछन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार १८:२१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।