Logo

अर्थ

मतदान सकिएलगत्तै देउवा सरकारले सेक्यो जनताको ढाड, इन्धनकाे मूल्य लिटरमै १० रुपैयाँ बढायाे



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल, पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

डिजेल, पेट्रोल र मट्टिलेतमा प्रतिलिटर १० रुपैयाँ बढाइएकाे हाे ।

शनिबार रातिदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।