Logo

अर्थ

‘एक घर, एक धारा’ कार्यान्वयनमा ल्याइने



काठमाडौं । सरकारले ‘एक घर एक धारा’ कार्यान्वयनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षकोको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले यस्तो बताएकी हुन् ।

खानेपानी आयोजनामा जनश्रमदान सम्बन्धी नीतिको पुनरावलोकन गर्ने उनले बताइन् । उनका अनुसार आगामी आवमा ४ लाख ६३ हजारमा मध्यम तथा उच्चस्तरको खानीपानी पुर्‍याइने भएको छ ।

आगामी आवमा १२ शहरमा एकीकृत खानेपानी तथा फोहोरपानी प्रशोधनको सुरुवात गरिने भएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १७:४३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।