Logo

अर्थ

उर्जा क्षेत्रको विकासमा ७५ अर्व १० करोड बजेट



काठमाडौं । सरकारले उर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १८:०७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।