Logo

बागमती प्रदेश

काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी



काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।

नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ११:१५   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।